गृह · शब्दकोश

कुँजो

[वि.]

१. शारीरिक विकारले वा रोगले हातगोडा आदि खुम्चिएको।

२. हातगोडा आदि नचल्ने अवस्थाको; कुजो।

⟵ फेरि सूचीमा जानुहोस्