गृह · शब्दकोश

अग्रणी

[वि.]

१. कुनै पनि काम वा विचारमा अगुवा।

२. मुख्य; प्रधान।

३. योग्यता तथा क्षमतामा उत्कृष्ट।

४. सबैभन्दा अगिल्तिरको।

⟵ फेरि सूचीमा जानुहोस्