पथप्रदर्शक

[ना.]

बाटो देखाउने वा विशेष कामको निर्देशन दिने व्यक्ति; पथदर्शक; मार्गदर्शक