गृह · शब्दकोश
१. ज्यादै गरिब; निर्धन।
२. पारिवारिक वा गृहस्थीधर्म त्यागेको व्यक्ति; जोगी; सन्न्यासी।
३. भिख मागेर जीविका गर्ने व्यक्ति; भिखारी; भिक्षुक।
मुसलमानको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्