अँगुठो

[ना.]

१. अँगुठाको छाप; ल्याप्चे सही

२. हात वा खुट्टाको दुई आँख्ला भएको मोटो औँलो; बुढी औँलो; औँठो