औँठो

[ना.]

१. अँगुठाको छाप; ल्याप्चे

२. हात वा गोडाको सबभन्दा मोटो औँलो; बुढी औँलो; अँगुठो