गृह · शब्दकोश

होलो

[वि.]

१. भिडभाड नभएको; घुइँचो नभएको।

२. श्रम, भार, पैसा आदि कम्ती पर्ने; सजिलो; सरल; हलुको।

३. सजिलैसित कुनै वस्तु छिर्ने वा फुक्ने; खुकुलो।

⟵ फेरि सूचीमा जानुहोस्