गृह · शब्दकोश

जरुरी

[वि.]

१. कामकारबाही चाँडो गर्नुपर्ने; नगरी नहुने।

२. खाँचो परेको; नभई नभएको।

३. जरुरत परेको; आवश्यक।

४. हतपती; हतारो।

⟵ फेरि सूचीमा जानुहोस्