हुलिया

[ना.]

१. खोलुवा कैफियत

२. मानिस वा वस्तुको चिनारी गराउने रूप, रङ्ग, आकृति, चिह्न आदिको विवरण

३. रूप; आकृति; बनोट

४. विवरण