गृह · शब्दकोश

आँधी

१. ठुलो समस्या।

२. धुलो उडाउँदै, रुख र घरहरू हल्लाउँदै वेगसित चलेको बतास; हुरी।

⟵ फेरि सूचीमा जानुहोस्