गृह · शब्दकोश
१. घाँटीबाट वेगका साथ वायु निस्कने काम; बाडुली।
२. मर्ने बेलाको आखिरी दम; हिकीहिकी।
३. लगातार धेरै पटक बाडुली लाग्ने रोग।
⟵ फेरि सूचीमा जानुहोस्