गृह · शब्दकोश

हिकमत

[ना.]

१. कुनै काम गर्ने आँट; हिम्मत; साहस।

२. कुनै समस्या समाधान गर्ने बाटो; उपाय।

३. चलाकी; बुद्धिमानी।

⟵ फेरि सूचीमा जानुहोस्