गृह · शब्दकोश

हिंसक

[वि.]

१. अर्काको हिंसा वा निन्दा गर्ने व्यक्ति।

२. मार्ने वा टोक्ने जातको (बाघ, भालु, सर्प आदि); हिंस्रक।

३. हिंसा गर्ने; मार्ने; हत्यारो; घातक।

⟵ फेरि सूचीमा जानुहोस्