गृह · शब्दकोश

हत्यारो

[वि.]

१. अरूको ज्यान लिने; हत्या गर्ने; ज्यानमारा।

२. ठुलो अपराध गर्ने; अति पापी।

⟵ फेरि सूचीमा जानुहोस्