गृह · शब्दकोश

हाम्म

[ना.]

१. ससाना केटाकेटीले खाँदा वा गाँस लिँदा भनिने शब्द; हाम।

२. अङ्कमाल; अँगालो (बाबो.)।

⟵ फेरि सूचीमा जानुहोस्