गृह · शब्दकोश

फलाइ

[ना.]

१. फल्ने वा चामल आदि फलेर सफा पार्ने प्रक्रिया।

२. फल्ने वा फल लाग्ने काम वा प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्