गृह · शब्दकोश

हात्तीपाइले

[वि.]

१. खुट्टा सुन्निएर थामजस्तो हुने रोग।

२. हात्तीका पाइलाका आकारका पात र गुलाफी रङका झुप्पा परेका फूल फुल्ने, गोलो फल लाग्ने, एक जातको खनायो।

३. खुट्टा सुन्निने रोग लागेको; थामखुट्टे।

⟵ फेरि सूचीमा जानुहोस्