१. कर्मीको काम गर्ने साधन; ज्यावल; औजार।
२. खुँडा, भाला, बन्दुक आदि हतियारको समूह; शस्त्रास्त्र; हतियार।