धक्नु
[अक्रि.]
चाँडो चाँडो सास फेर्दा मुटु चल्नु; सास बढ्नु; स्वाँस्वाँ गर्नु; स्याँ स्याँ हुनु; परिश्रम वा गर्मीले दम बढ्नु; स्वाँस्वाँ हुनु।