गृह · शब्दकोश

हवेली

[ना.]

१. खुला झ्यालढोका भएको, हावा लाग्ने, अग्लो र ठुलो घर; महल; हावामहल।

२. सम्पन्न व्यक्तिको सुविधायुक्त भवन।

⟵ फेरि सूचीमा जानुहोस्