अन्तमा स्वर नलागेका व्यञ्जन वर्णको मूल रूप; सो रूप देखाउन वर्णमुनि लगाइने छड्के रेखाको वा खुट्टो काटिएको (्) चिह्न।