वजन

[ना.]

१. कुनै बोझको मात्रा वा तौल; वस्तुको भार; गह्रुङ्गोपन।

२. कुनै विषयको महत्त्व वा विशेषता; गहकिलोपन।