अप्रतिष्ठित

[वि.]

१. असम्मानित; अमर्यादित

२. प्रतिष्ठा नभएको; मान मर्यादा नभएको।