सर्वेसर्वा

[वि.]

१. कुनै विषयमा सबै किसिमको अधिकार पाएको।

२. सर्वश्रेष्ठ

३. सर्वाधिकारसम्पन्न