गृह · शब्दकोश

ज्यानमारा

[वि.]

१. अर्काको प्राण लिने; हत्यारा; घातक।

२. खाँदा ज्यान लेला जस्तो ज्यादै पिरो (खोर्सानी); राँगे; अकबरे।

⟵ फेरि सूचीमा जानुहोस्