पापी

[वि.]

१. पापकर्ममा लागेको व्यक्ति

२. निठुरी; निर्दयी

३. पापकर्म गर्ने स्वभावको; दुराचारी