गृह · शब्दकोश
केराको काइँयो;
१. कपडा बुन्न प्रयोग हुने एक साधन।
२. काम गर्दा हातमा लगाइने साधन।
३. हतौडो।
४. हातले समाउने भाग; हत्ता; करो, बिँड वा ह्यान्डिल।
५. हात।
⟵ फेरि सूचीमा जानुहोस्