गृह · शब्दकोश

हटिया

[ना.]

१. अस्थायी रूपमा मौका मौकामा बजार लाग्ने ठाउँ।

२. नेपालको पल्लो किराँतमा पर्ने एक हिमाली घाटी।

३. सानो वा अस्थायी बजार।

⟵ फेरि सूचीमा जानुहोस्