गृह · शब्दकोश

सकार

[ना.]

१. ऊष्म वर्णको तेस्रो वर्ण।

२. ‘स’ वर्ण।

[ना.]

१. कुनै काम वा कुराप्रतिको समर्थन; स्वीकार; मन्जुरी।

२. कुनै कुरा पूरा गर्ने वचन; कबुल; प्रतिज्ञा।

⟵ फेरि सूचीमा जानुहोस्