गृह · शब्दकोश

स्वाँ

[ना.]

१. सुस्केरा हाल्दा वा मस्त निदाउँदा नाकबाट लामो सास निस्कने किसिमले।

२. नदी सुसाएको आवाज।

३. परिश्रमले सास बढ्दाको आवाज।

⟵ फेरि सूचीमा जानुहोस्