गृह · शब्दकोश

स्वशासन

[ना.]

१. आफ्नो क्षेत्र, प्रान्त वा राज्यका निम्ति आवश्यक शासन, प्रबन्ध आदि आफै गर्ने पूर्ण अधिकार; स्वायत्त शासन।

२. आफ्नो शासन आफै गर्ने अधिकार।

⟵ फेरि सूचीमा जानुहोस्