मांसाहारी

[वि.]

१. मासु खाएर निर्वाह गर्ने; मासुको आहारा भएको।

२. मासु खाने; मांसभोजी

३. हिंस्रक