गृह · शब्दकोश

च्यापु

[ना.]

सानो जातको च्याङ्ग्रो।

[ना.]

१. चिउँडादेखि तलतिर र रुद्रघन्टीदेखि माथितिरको भाग; तल्लापट्‌टिका गिजा रहने भाग।

२. चिउँडो।

⟵ फेरि सूचीमा जानुहोस्