गृह · शब्दकोश

स्याँ

[ना.]

१. पानी बहँदाको आवाज; स्वाँ।

२. पानी, हावा आदिको वेगको आवाज।

३. सास फेर्दाको आवाज।

⟵ फेरि सूचीमा जानुहोस्