१. आकाशमा बादल नलागी खुला रूपमा देखिने गरी।
२. कुनै कुरो स्पष्टसँग देखिने गरी।
३. कुनै विषय स्पष्टसँग बुझिने गरी।
४. स्पष्ट; प्रस्ट।