गृह · शब्दकोश

निश्छल

[वि.]

१. अरूलाई धोका नदिने; छल नगर्ने; निष्कपट।

२. स्वच्छ हृदयको।

⟵ फेरि सूचीमा जानुहोस्