गृह · शब्दकोश

गुणकीर्तन

[ना.]

१. गुण र यशको प्रशंसा गरिने नाटकको एउटा लक्षण।

२. गुणको बखान; गुणानुवर्णन।

⟵ फेरि सूचीमा जानुहोस्