स्कुल

[ना.]

१. ज्ञानविज्ञानको विशेष शाखा वा त्यसका अनुयायीको वर्ग; शाखा

२. माध्यमिक तहसम्मको औपचारिक पठनपाठनको व्यवस्था हुने संस्था; विद्यालय