सुजन

[ना.]

वात, पित्त आदि रोगले वा चोटले शरीरको कुनै पनि अङ्ग फुल्ने वा सुन्निने काम

[वि.]

भलादमी; सज्जन