गृह · शब्दकोश

सुग्रीव

[वि.]

१. इन्द्र।

२. रामायणमा वानरको राजा; बालिको भाइ।

३. शङ्ख।

४. राम्रो घाँटी भएको।

⟵ फेरि सूचीमा जानुहोस्