साधुवाद

[ना.]

कसैले उपकार, अनुग्रह आदि असल काम गर्दा ‘साधु साधु’ भनेर स्याबासी दिइने शब्द; स्याबास; धन्यवाद