गृह · शब्दकोश

अनुग्रह

[ना.]

१. ठुलाबडाले साना व्यक्तिप्रति प्रसन्न भएर देखाउने कृपा वा निगाह।

२. निगाह राखी साना व्यक्तिहरूलाई गर्ने उपकार वा भलाइ।

३. सेनाको पृष्ठभागको रक्षा गर्ने दल।

४. स्वीकृति।

⟵ फेरि सूचीमा जानुहोस्