गृह · शब्दकोश

साधिनु

[कक्रि.]

१. माथिल्लो तहबाट आज्ञा वा आदेश लिइनु।

२. शिक्षा लिइनु; तालिम हासिल गरिनु।

३. साध्ने काम गरिनु; सिद्ध गरिनु।

⟵ फेरि सूचीमा जानुहोस्