गृह · शब्दकोश

सँगी

[ना.]

१. मित्र; मित।

२. सँगसँगै हुर्केबढेको वा साथैमा रहने व्यक्ति; दौँतर; साथी।

⟵ फेरि सूचीमा जानुहोस्