गृह · शब्दकोश

साटसुट

[ना.]

१. गुप्त तवरले; चाल नपाई; सुटुक्क; लुकीछिपी।

२. छिटछिटो काम टुङ्ग्याउने चालमा; झटपट।

३. गुप्त किसिमको कुराकानी।

४. सम्बन्धित व्यक्तिबाहेक अरूलाई थाहा नहुने गरी गुप्त किसिमले झटपट गरिने काम।

५. सुटुक्क लिने, दिने काम।

⟵ फेरि सूचीमा जानुहोस्