गृह · शब्दकोश

साइँदुवा

[ना.]

१. कुनै लोग्नेमान्छेलाई गाली गर्दा बोलिने शब्द। स्त्री. साइँदुवी/साइँधुवी।

२. दोषी; बापती।

३. नचाहिँदो उपद्रव गर्ने व्यक्ति; उद्दण्ड व्यक्ति।

४. हत्यारो।

⟵ फेरि सूचीमा जानुहोस्