गृह · शब्दकोश

बापती

[वि.]

चोरी, जारी, हाडनाता करणीजस्ता मुद्दामा अपराधी ठहरिएको; बापत वा दोष लागेको; कसुरदार।

⟵ फेरि सूचीमा जानुहोस्