गृह · शब्दकोश
१. काँचै खाइने एक प्रकारको कन्द, पात आदि।
२. केरा, सुन्तला आदि फल र अन्य प्रकारका कन्द, मिठा मसलालाई दही आदिमा मिलाई वा नुन, खोर्सानी, अमिलो आदिसँग मिसाएर खाइने पदार्थ।
⟵ फेरि सूचीमा जानुहोस्