गृह · शब्दकोश

समालोचक

[वि.]

१. कुनै साहित्यिक कृति, रचना वा अन्य प्रकारका विषयको समालोचना गर्ने व्यक्ति; आलोचक; समीक्षक।

२. टीकाटिप्पणी गर्ने; गुणदोष देखाउने।

⟵ फेरि सूचीमा जानुहोस्