आलोचक

[वि.]

१. विवेचना गर्ने व्यक्ति; विवेचक

२. साहित्यको गुण अवगुणको निर्णय गर्ने व्यक्ति; आलोचना गर्ने व्यक्ति; समीक्षक

३. आलोचना गर्ने।